रघुगंगाको झिँ सामुदायिक होमस्टेको उद्घाटन

विकल्प न्युज बेनी, भदौ २७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–५ मा शुक्रबार झिँ सामुदायिक होमस्टे ९घरबास०को उद्घाटन गरिएको छ ।रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले होमस्टेको उद्घाटन गर्नुभएको हो । अध्यक्ष भण्डारीले पर्यटनको माध्यमबाट ग्रामिण अर्थतन्त्रको विकास र जिविकोपार्जन सुधारमा जोड दिएको बताउनुभयो । टोड्के, रुइसे, भेडिओडार, रिखार, मालिका, बेगको लामो पुल लगायत गाउँपालिकाको धार्मिक पर्यटकीय … Continue reading रघुगंगाको झिँ सामुदायिक होमस्टेको उद्घाटन